चाैथाे साधारण सभा सम्पन्न,आगामी साउनमा काम सम्पन्न गर्ने प्रतिवद्दता
बुटवलबाट २०७५ सालमा स्थापना भई जलविद्युत प्रवद्र्धन गर्दै आएको भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले आफ्नो चौंथो बार्षिक साधारसभा सम्मन्न गरेको छ । रुपन्देहीको तिलोत्तमा स्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा सम्पन्न भएको सभामा कम्पनीका कार्यकारी अध्यक्ष जगत पोखरेलले सामुहिक समृद्धीको लागी, सामुहिक लगानी भन्ने मूल नारालाई आत्मसाथ गर्दै विभिन्न क्षेत्रमा समेटिनु भएका महानुभावहरुलाई एउटै मूलधारमा आबद्ध गर्दै …
चाैथाे साधारण सभा सम्पन्न,आगामी साउनमा काम सम्पन्न गर्ने प्रतिवद्दता Read More »