Vision Lumbini

Working progress on Head Works
Slide 3
Working progress of Powerhouse and tailrace
Slide 4
Lahachok Substation
Slide 5
Working process on Switchyard
Slide 6
work in progress
Sab Plus Joint
previous arrow
next arrow

कार्यकारी अध्यक्षको सन्देश

जलस्रोतको अपार भण्डार प्राकृतिक सम्पदाको मुहान सहित पर्यटकीय सौन्दर्यले भरिपुर्ण नेपालको आर्थिक सवलिकरणका लागि उर्जानै महत्वपुर्ण क्षेत्र हो । यसै सोँचलाई सार्थकरुप दिन र उर्जा विकासको माध्यमबाट राष्ट्रलाई सम्बृद्धि बनाउन सकिन्छ भन्ने हाम्रो दृढ सोचाँई रहेको छ । यहि सम्भावनालाई आत्मसाथ गर्दै विभिन्न क्षेत्रमा समेटिनु भएका महानुभावहरु र सानो सानो रुपमा छरिएर रहेको पुँजीलाई एउटैमुल धारमा आबद्ध गरि निजि क्षेत्रवाट जोडिनु भएका करिब १४०० शेयर सदस्यहरु रहेको यस आयोजनालाई नेपालकै एक पृथक आयोजनाको रुपमा विकास गर्ने प्रयासमा छौँ । यसलाई समयमै सम्पन्न गर्न सबैको सहयोगको अपेक्षा गरेकाे छु ।
jagat dai
जगतबहादुर पोखरेल
कार्यकारी अध्यक्ष

हाम्रो बारेमा

नेपालमा रहेको अपार जलस्रोतको केहि भाग उपयोग गर्न जलबिद्युत आयोजनाहरुको पहिचान गरि सम्भाव्यता अध्ययन गरि, निर्माण गर्ने अभिप्रायले स्थापना गरिएको हो भिजन लुम्बिनी उर्जा कम्पनि । २०७५ साल आश्विन २६ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई आफ्ना काम कार्वाहीहरुलाई अघि बढाएको यस संस्थाले कास्कीको माछापुच्छ्रे गाउँपालिका स्थित सेतीनदीमा देशका बिभिन्न स्थानमा रहनु भएका एक हजार बढी लगानीकर्ताहरुको सामुहिक लगानीमा ” २५ मेगावाटको सेतिनदी जलविद्युत आयोजना ”  निर्माण गरिरहेको छ ।

हाम्रा उद्देश्यहरु :

(क) सेतीनदी जलविद्युत (२५ मेगावाट को उत्पादन,प्रशारण तथा वितरण गर्ने र अन्य आयोजनाहरु (hydro, solar, wind and Biomas) निर्माण गर्ने साथै त्यस्ता परियोजनाहरुमा शेयर लगानी तथा ऋण लिने वा लगानी गर्ने ।
(ख) जलविद्युत उत्पादन तथा वितरण गर्ने परियोजनाका लागि बैंक तथा वित्तिय संस्था मार्फत लगानी गर्ने ।
(ग) जलविद्युत परियोजनाले जारी गर्ने वण्ड,डिवेन्चर जस्ता क्रणपत्रहरुमा लगानी गर्ने ।
(घ) जलबिद्युत परियोजनाहरुको प्राविधिक मुल्याकंनका लागि प्राविधिक जनशक्तिको दक्षता अभिबृद्धी गर्ने ।
(ड) आफनो स्वामित्वमा जलविद्युत उत्पादन,प्रसारण तथा वितरण गर्ने परियोजनामा लगानी जुटाउने ।
(च) उर्जा उत्पादन,प्रसारण तथा वितरण गर्ने परियोजनामा स्वदेशी तथा बिदेशी व्यक्ति तथा  संघ संस्थाहरुबाट लगानी तथा अनुदान प्राप्त गर्ने ।
(छ) विद्युत आयोजनाहरुको विभिन्न संरचना तथा प्रसारण एवं वितरण लाईन निर्माण गर्ने र सब स्टेशनहरुको संचालन  एवं सम्भार कार्य गर्ने ।
(ज) अन्य उस्तै प्रकृतिका संस्थाहरुसंग समन्वय तथा सहकार्य गर्ने ।
(झ) नविकरणिय उर्जा उत्पादन,अन्य क्षेत्रहरु (सौर्यहावा,बायोमास ईत्यादी)मा कार्य गर्ने ।

याे Project प्राईभेट सेक्टरवाट Develop भएको Projects मध्ये सबैभन्दा छिटो काम भईरहेको Project हो । यसको PPA नै ६ महिनामा भएको हो, सायद यति छिटै PPA हुने नेपालकै पहिलो Project हो ।
Ganes Shrestha
गणेश श्रेष्ठ
पुर्व कार्यकारी निर्देशक, नेपाल बिद्युत प्राधिकरण
यो आयोजना प्राबिधिक एवमं आर्थिक रुपले आर्कषित त छदैछ त्यो भन्दा बाहेक यो बिशिष्ट प्रकृतिको आयोजना पनि हो । स्थानिय बासिन्दाहरुको,व्बवस्थापन र परियोजना लगानीमा राम्रो सहभागिता रहेको छ ।
HIDCL
अर्जुन गौतम
सिइओ, एचआइडिसीएल
आयोजना आईसकेपछि यहाको सांस्कृतिक चालचलन,भौतिक अनि आर्थिक हरेक रुपमा राम्रो परिवर्तन भएको छ , आयोजनाले पहिले त यहाँको माछापुच्छ्रे मा वि मा १० लाख बराबर सहयोग गरेर शिक्षा क्षेत्रमा पनि हामीलाई सहयोग गरेको छ त्यसैले यो आयोजना आउँदा हामी जनता सबै खुशी छौ ।
Bikram Gurung
बिक्रम गुरुङ
स्थानिय समाजसेवी

News and Events

निर्वाचन परिणाम

उम्मेदवारहरूको पहिलो नामावली प्रकाशन सम्बन्धि सूचना

Second Notice about 5th & 6th AGM

Election Schedule for 5th & 6th AGM

Annual Report for FY 79.80 & 80.81

Proxy Form

5th & 6th AGM notice

कम्पनीको शेयर नेप्सेमा सुचिकृत, पाैष ५ देखि कारोवार हुने

सर्वसाधारणका लागि निष्काशित आइपीओ बाँडफाँड सम्पन्न