Second Notice about 5th & 6th AGM
Second Notice about 5th & 6th AGM Read More »
बिश्वबन्धु भण्डारी – भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको शेयर भोली बिहिवार (पाैष ५) देखि नेपाल स्टक एक्सचेञ्जमा कारोवार हुने भएको छ । कम्पनीको शेयर कारोवार गर्नका लागि कम्पनी र नेप्सेबिच सम्झौता भईसकेकोले भोलीदेखि दोस्रो बजारमा कारोवार सुरु हुने बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जानकारी दिएको छ । कम्पनीको १ करोड ९१ लाख २५ हजार कित्ता साधारण
कम्पनीको शेयर नेप्सेमा सुचिकृत, पाैष ५ देखि कारोवार हुने Read More »
भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले २०८० मंसिर ५ गते मंगलवार बिहान आईपीओ बाँडफाँड गरेको हो। क्यापिटलका अनुसार आईपीओमा कुल ११ लाख ६१ हजार ५ सय २९ जनाको आवेदन परेको थियो । जस मध्ये ११ लाख ५६ हजार ९ सय २७ जनाको आवेदन मात्र योग्य भएको
सर्वसाधारणका लागि निष्काशित आइपीओ बाँडफाँड सम्पन्न Read More »
काठमाडाैँ । भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले १६ कात्तिकदेखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन गरेको आईपीओ बाँडफाँट गरेपश्चात अब सर्वसाधारण का लागि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुले नकिनेको सेयर समेत थप गरी कुल २० लाख ७५
१६ कात्तिक देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन Read More »
काठमाडाैँ । २५ मेगावाटको सेतीखोला जलबिद्युत आयोजनाको प्रवद्र्धन गर्दै आएको भिजन लुम्बिनी उर्जा कम्पनीले प्रारम्भिक शेयर (आईपओि) निष्काशन गर्न नेपाल धितोपत्र वोर्डवाट स्विकृति प्राप्त गरेको छ । उर्जा कम्पनीले आफ्नो जारी पूँजी १ अर्व ९१ करोड पच्चिस लाख रुपैयाँको २० प्रतिशतले हुन आउने ३८ करोड २५ लाख रुपैयाँ बराबरको ३८ लाख २५ हजार कित्ता साधारण
आइपीओ निष्कासनको स्वीकृति Read More »
कास्की जिल्लामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको प्रवद्र्धक भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडका अनुसार हालसम्म ९० प्रतिशत काम सकिएको हो । आयोजना माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोलामा बनिरहेको छ । विसं २०७७ भदौदेखि विद्युत् आयोजना निर्माण सुरु भएको थियो । आयोजनाको सिभिल, हाइड्रो मेकानिकल, इलेक्ट्रोमेकानिकल र ट्रान्समिसन
९० प्रतिशत सकियाे सेती जलविद्युत आयोजनाकाे काम Read More »
गण्डकी प्रदेश कास्की जिल्ला स्थित माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजनाको पुर्व अर्थमन्त्रि खतिवडाले सेतिनदी जलविद्युत आयोजना अवलोकन गर्नुभएको छ । भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले पर्वद्धन गरिरहेको आयोजनाको निर्माण कार्य करिब ८५ प्रतिशत पूरा भएको छ । पूर्व मा.अर्थमन्त्रि खतिवडाले स्थलगत अवलोकनको क्रममा आयोजनामा भएको प्रगतिबारे प्रत्यक्ष अवलोकन गर्न पाउँदा
पुर्व अर्थमन्त्रि खतिवडाद्वारा सेतिनदी जलविद्युत आयोजना अवलोकन Read More »
बुटवलबाट २०७५ सालमा स्थापना भई जलविद्युत प्रवद्र्धन गर्दै आएको भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले आफ्नो चौंथो बार्षिक साधारसभा सम्मन्न गरेको छ । रुपन्देहीको तिलोत्तमा स्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा सम्पन्न भएको सभामा कम्पनीका कार्यकारी अध्यक्ष जगत पोखरेलले सामुहिक समृद्धीको लागी, सामुहिक लगानी भन्ने मूल नारालाई आत्मसाथ गर्दै विभिन्न क्षेत्रमा समेटिनु भएका महानुभावहरुलाई एउटै मूलधारमा आबद्ध गर्दै
चाैथाे साधारण सभा सम्पन्न,आगामी साउनमा काम सम्पन्न गर्ने प्रतिवद्दता Read More »