आइपीओ निष्कासनको स्वीकृति
काठमाडाैँ । २५ मेगावाटको सेतीखोला जलबिद्युत आयोजनाको प्रवद्र्धन गर्दै आएको भिजन लुम्बिनी उर्जा कम्पनीले प्रारम्भिक शेयर (आईपओि) निष्काशन गर्न नेपाल धितोपत्र वोर्डवाट स्विकृति प्राप्त गरेको छ । उर्जा कम्पनीले आफ्नो जारी पूँजी १ अर्व ९१ करोड पच्चिस लाख रुपैयाँको २० प्रतिशतले हुन आउने ३८ करोड २५ लाख रुपैयाँ बराबरको ३८ लाख २५ हजार कित्ता साधारण […]
आइपीओ निष्कासनको स्वीकृति Read More »










