Vision Lumbini

news

सर्वसाधारणका लागि निष्काशित आइपीओ बाँडफाँड सम्पन्न

भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले २०८० मंसिर ५ गते मंगलवार बिहान आईपीओ बाँडफाँड गरेको हो। क्यापिटलका अनुसार आईपीओमा कुल ११ लाख ६१ हजार ५ सय २९ जनाको आवेदन परेको थियो । जस मध्ये ११ लाख ५६ हजार ९ सय २७ जनाको आवेदन मात्र योग्य भएको …

सर्वसाधारणका लागि निष्काशित आइपीओ बाँडफाँड सम्पन्न Read More »

आइपीओ निष्कासनको स्वीकृति

काठमाडाैँ ।  २५ मेगावाटको सेतीखोला जलबिद्युत आयोजनाको प्रवद्र्धन गर्दै आएको भिजन लुम्बिनी उर्जा कम्पनीले प्रारम्भिक शेयर (आईपओि) निष्काशन गर्न नेपाल धितोपत्र वोर्डवाट स्विकृति प्राप्त गरेको छ । उर्जा कम्पनीले आफ्नो जारी पूँजी १ अर्व ९१ करोड पच्चिस लाख रुपैयाँको २० प्रतिशतले हुन आउने ३८ करोड २५ लाख रुपैयाँ बराबरको ३८ लाख २५ हजार कित्ता साधारण …

आइपीओ निष्कासनको स्वीकृति Read More »

९० प्रतिशत सकियाे सेती जलविद्युत आयोजनाकाे काम

कास्की जिल्लामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको प्रवद्र्धक भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडका अनुसार हालसम्म ९० प्रतिशत काम सकिएको हो । आयोजना माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोलामा बनिरहेको छ । विसं २०७७ भदौदेखि विद्युत् आयोजना निर्माण सुरु भएको थियो । आयोजनाको सिभिल, हाइड्रो मेकानिकल, इलेक्ट्रोमेकानिकल र ट्रान्समिसन …

९० प्रतिशत सकियाे सेती जलविद्युत आयोजनाकाे काम Read More »

आईपिओ निष्काशनका लागि आयोगवाट सहमती ,अनुमतीका लागि वाेर्डमा निवेदन

भिजन लुम्बिनी उर्जा कम्पनीले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले विद्युत नियमन आयोगबाट सहमति पाएसँगै फागुन २१ गते आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आवेदन दिएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई ३८ करोड २५ लाख रकम बराबरको ३८ लाख २५ हजार बराबरको कित्ता सेयर निष्कासनको लागि अनुमति माग …

आईपिओ निष्काशनका लागि आयोगवाट सहमती ,अनुमतीका लागि वाेर्डमा निवेदन Read More »

पुर्व अर्थमन्त्रि खतिवडाद्वारा सेतिनदी जलविद्युत आयोजना अवलोकन

गण्डकी प्रदेश कास्की जिल्ला स्थित माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजनाको पुर्व अर्थमन्त्रि खतिवडाले सेतिनदी जलविद्युत आयोजना अवलोकन गर्नुभएको छ । भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले पर्वद्धन गरिरहेको आयोजनाको निर्माण कार्य करिब ८५ प्रतिशत पूरा भएको छ । पूर्व मा.अर्थमन्त्रि खतिवडाले स्थलगत अवलोकनको क्रममा आयोजनामा भएको प्रगतिबारे प्रत्यक्ष अवलोकन गर्न पाउँदा …

पुर्व अर्थमन्त्रि खतिवडाद्वारा सेतिनदी जलविद्युत आयोजना अवलोकन Read More »

चाैथाे साधारण सभा सम्पन्न,आगामी साउनमा काम सम्पन्न गर्ने प्रतिवद्दता

बुटवलबाट २०७५ सालमा स्थापना भई जलविद्युत प्रवद्र्धन गर्दै आएको भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले आफ्नो चौंथो बार्षिक साधारसभा सम्मन्न गरेको छ । रुपन्देहीको तिलोत्तमा स्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा सम्पन्न भएको सभामा कम्पनीका कार्यकारी अध्यक्ष जगत पोखरेलले सामुहिक समृद्धीको लागी, सामुहिक लगानी भन्ने मूल नारालाई आत्मसाथ गर्दै विभिन्न क्षेत्रमा समेटिनु भएका महानुभावहरुलाई एउटै मूलधारमा आबद्ध गर्दै …

चाैथाे साधारण सभा सम्पन्न,आगामी साउनमा काम सम्पन्न गर्ने प्रतिवद्दता Read More »

कम्पनी द्वारा शेयर सदस्य बीच अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न

भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले यस कम्पनी द्धारा प्रबर्द्धित सेतीनदी जलबिद्युत आयोजना (२५ मे.वा.) मा  लगानी गर्नुहुने शेयर सदस्यहरु बीच भर्चुअल (ZOOM) बिधिको माध्यमद्धारा बृहत अन्तरक्रिया कार्यक्रमकाे आयोजना गरेकाे थियाे । यस कम्पनीमा २०७७ काे चैत्र मसान्तसम्म ७६३ जना शेयर सदस्यहरु आबद्व रहनुभएकाे छ । यो कम्पनीले आफ्ना सबै शेयर सदस्यहरुलाई कम्पनी द्वारा सम्पादन गरिएका …

कम्पनी द्वारा शेयर सदस्य बीच अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न Read More »

मुख्यमन्त्री नेपालीद्वारा आयोजना स्थल निरिक्षण

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले सेतिनदी जलबिद्युत्त आयोजनाको निरिक्षण गर्नुभएको छ । कास्की माछापुच्छे गाउँपालिकामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजनाको स्थलगत निरीक्षण गर्नुभएको हो । आयोजनाको प्रबर्धक कम्पनी भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले २ वर्ष अघिदेखी माछापुच्छैको वडा नं १,२ र ३ अनि पोखरा महानगरपालिकाको ११ वडामा निर्माणाधिन जलविद्युत आयोजनाको काम अघि …

मुख्यमन्त्री नेपालीद्वारा आयोजना स्थल निरिक्षण Read More »

१० महिनामा सेती नदीको २५ मेगावाट विद्युत प्रणालीमा थपिँदै

काठमाडौं । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन २५ मेगावाटको सेती नदी जलविद्युत आयोजनाले अबको १० महिनाभित्र उत्पादन सुरु गर्ने भएको छ । प्रवर्द्धक भिजन लुम्बिनी ऊर्जा कम्पनीले निर्माण गरिरहेको आयोजनाले २०७९ चैतदेखि विद्युत उत्पादन सुरु गर्ने भएको हो । आयोजनाको बाँध, पाइप लाइन र विद्युतगृहका संरचना निर्माणको काम तिव्र गतिमा अघि बढेको आयोजना प्रमुख लेखनाथ पाण्डेले …

१० महिनामा सेती नदीको २५ मेगावाट विद्युत प्रणालीमा थपिँदै Read More »

सेती नदी जलविद्युत आयोजना गण्डकी प्रदेशको गौरव:अर्थमन्त्री बराल

गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बरालले कास्कीको माछापुच्छ«े गाउँपालिकामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजनाको आज स्थलगत निरीक्षण गर्नुभएको छ । प्रवद्र्धक कम्पनी भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले डेढ वर्षअघिदेखी माछापुच्छ«े– को भराभरीमा जलविद्युत आयोजनाको काम अघि बढाएको छ । अर्थमन्त्री बरालले भराभरीस्थित आयोजनाको बाँधस्थल, सेटलिङ बेसिन लगायतका निर्माणाधीन संरचनाहरुको निरीक्षण गर्नुभयो । …

सेती नदी जलविद्युत आयोजना गण्डकी प्रदेशको गौरव:अर्थमन्त्री बराल Read More »