Vision Lumbini

Author name: admin admin

मुख्यमन्त्री नेपालीद्वारा आयोजना स्थल निरिक्षण

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले सेतिनदी जलबिद्युत्त आयोजनाको निरिक्षण गर्नुभएको छ । कास्की माछापुच्छे गाउँपालिकामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजनाको स्थलगत निरीक्षण गर्नुभएको हो । आयोजनाको प्रबर्धक कम्पनी भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले २ वर्ष अघिदेखी माछापुच्छैको वडा नं १,२ र ३ अनि पोखरा महानगरपालिकाको ११ वडामा निर्माणाधिन जलविद्युत आयोजनाको काम अघि […]

मुख्यमन्त्री नेपालीद्वारा आयोजना स्थल निरिक्षण Read More »

१० महिनामा सेती नदीको २५ मेगावाट विद्युत प्रणालीमा थपिँदै

काठमाडौं । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन २५ मेगावाटको सेती नदी जलविद्युत आयोजनाले अबको १० महिनाभित्र उत्पादन सुरु गर्ने भएको छ । प्रवर्द्धक भिजन लुम्बिनी ऊर्जा कम्पनीले निर्माण गरिरहेको आयोजनाले २०७९ चैतदेखि विद्युत उत्पादन सुरु गर्ने भएको हो । आयोजनाको बाँध, पाइप लाइन र विद्युतगृहका संरचना निर्माणको काम तिव्र गतिमा अघि बढेको आयोजना प्रमुख लेखनाथ पाण्डेले

१० महिनामा सेती नदीको २५ मेगावाट विद्युत प्रणालीमा थपिँदै Read More »

सेती नदी जलविद्युत आयोजना गण्डकी प्रदेशको गौरव:अर्थमन्त्री बराल

गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बरालले कास्कीको माछापुच्छ«े गाउँपालिकामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजनाको आज स्थलगत निरीक्षण गर्नुभएको छ । प्रवद्र्धक कम्पनी भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले डेढ वर्षअघिदेखी माछापुच्छ«े– को भराभरीमा जलविद्युत आयोजनाको काम अघि बढाएको छ । अर्थमन्त्री बरालले भराभरीस्थित आयोजनाको बाँधस्थल, सेटलिङ बेसिन लगायतका निर्माणाधीन संरचनाहरुको निरीक्षण गर्नुभयो ।

सेती नदी जलविद्युत आयोजना गण्डकी प्रदेशको गौरव:अर्थमन्त्री बराल Read More »