१६ कात्तिक देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन
काठमाडाैँ । भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले १६ कात्तिकदेखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन गरेको आईपीओ बाँडफाँट गरेपश्चात अब सर्वसाधारण का लागि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुले नकिनेको सेयर समेत थप गरी कुल २० लाख ७५ …
१६ कात्तिक देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन Read More »