Vision Lumbini

admin admin

कम्पनी द्वारा शेयर सदस्य बीच अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न

भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले यस कम्पनी द्धारा प्रबर्द्धित सेतीनदी जलबिद्युत आयोजना (२५ मे.वा.) मा  लगानी गर्नुहुने शेयर सदस्यहरु बीच भर्चुअल (ZOOM) बिधिको माध्यमद्धारा बृहत अन्तरक्रिया कार्यक्रमकाे आयोजना गरेकाे थियाे । यस कम्पनीमा २०७७ काे चैत्र मसान्तसम्म ७६३ जना शेयर सदस्यहरु आबद्व रहनुभएकाे छ । यो कम्पनीले आफ्ना सबै शेयर सदस्यहरुलाई कम्पनी द्वारा सम्पादन गरिएका …

कम्पनी द्वारा शेयर सदस्य बीच अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न Read More »

मुख्यमन्त्री नेपालीद्वारा आयोजना स्थल निरिक्षण

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले सेतिनदी जलबिद्युत्त आयोजनाको निरिक्षण गर्नुभएको छ । कास्की माछापुच्छे गाउँपालिकामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजनाको स्थलगत निरीक्षण गर्नुभएको हो । आयोजनाको प्रबर्धक कम्पनी भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले २ वर्ष अघिदेखी माछापुच्छैको वडा नं १,२ र ३ अनि पोखरा महानगरपालिकाको ११ वडामा निर्माणाधिन जलविद्युत आयोजनाको काम अघि …

मुख्यमन्त्री नेपालीद्वारा आयोजना स्थल निरिक्षण Read More »

१० महिनामा सेती नदीको २५ मेगावाट विद्युत प्रणालीमा थपिँदै

काठमाडौं । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन २५ मेगावाटको सेती नदी जलविद्युत आयोजनाले अबको १० महिनाभित्र उत्पादन सुरु गर्ने भएको छ । प्रवर्द्धक भिजन लुम्बिनी ऊर्जा कम्पनीले निर्माण गरिरहेको आयोजनाले २०७९ चैतदेखि विद्युत उत्पादन सुरु गर्ने भएको हो । आयोजनाको बाँध, पाइप लाइन र विद्युतगृहका संरचना निर्माणको काम तिव्र गतिमा अघि बढेको आयोजना प्रमुख लेखनाथ पाण्डेले …

१० महिनामा सेती नदीको २५ मेगावाट विद्युत प्रणालीमा थपिँदै Read More »

सेती नदी जलविद्युत आयोजना गण्डकी प्रदेशको गौरव:अर्थमन्त्री बराल

गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बरालले कास्कीको माछापुच्छ«े गाउँपालिकामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजनाको आज स्थलगत निरीक्षण गर्नुभएको छ । प्रवद्र्धक कम्पनी भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले डेढ वर्षअघिदेखी माछापुच्छ«े– को भराभरीमा जलविद्युत आयोजनाको काम अघि बढाएको छ । अर्थमन्त्री बरालले भराभरीस्थित आयोजनाको बाँधस्थल, सेटलिङ बेसिन लगायतका निर्माणाधीन संरचनाहरुको निरीक्षण गर्नुभयो । …

सेती नदी जलविद्युत आयोजना गण्डकी प्रदेशको गौरव:अर्थमन्त्री बराल Read More »