Vision Lumbini

admin

तेस्राे बार्षिक साधारण सभा बस्ने सुचना

मितिः२०७८/०९/०६ गते प्रथम पटक प्रकाशित आदरणीय शेयरधनी महानुभाबहरु, यस भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको मिति २०७८/०९/ ०६ गते बसेको ३९औ संचालक समितिको बैठकको निर्णय अनुसार यस भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको तेस्रो बार्षिक साधारण सभा निम्न मिति र समयमा ZOOM बिधि मार्फत देहायका बिषयबस्तुमा छलफल गरि निर्णय गर्नका लागि बस्ने भएकाले सबै शेयरधनी सदस्य ज्यू …

तेस्राे बार्षिक साधारण सभा बस्ने सुचना Read More »

सेती जलविद्युत परियोजनाको अनुगमन, स्थानीयबासी र सरोकारवालासँग अन्तरक्रिया

कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन सेती जलविद्युत परियोजनाका सञ्चालकहरुको समूहले स्थानीयबासीसँग छलफल तथा अन्तरक्रिया गरेको छ । वडा नं १, २, ३ र ४ का वडा अध्यक्षहरुसहित, सामाजिक निर्देशक र स्थानीयबासीसँग छलफल तथा अन्तरक्रिया भएको हो । उक्त अवसरमा बोल्दै परियोजनाका अध्यक्ष जगत बहादुर पोखरेलले माछापुच्छ्रेमा परियोजना अगाडि बढाउँदा स्थानीयबासी र स्थानीय तहबाट राम्रो सहयोग प्राप्त …

सेती जलविद्युत परियोजनाको अनुगमन, स्थानीयबासी र सरोकारवालासँग अन्तरक्रिया Read More »

सेतीनदी हाइड्रोले आइपिओ निकाल्ने, निर्माण कार्य निर्धारित समय भित्रै सकिने दावी

कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधिन सेती नदी जलविद्युत आयोजनाले आइपिओ निष्काशन गर्ने भएको छ । आयोजनाको प्रवद्र्धक कम्पनी भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको तेस्रो वार्षिक साधारणसभाले आयोजना प्रभावित र अन्यका लागि आइपिओ जारी गर्ने निणर्य गरेको हो । साधारण सभावाट पारित उक्त प्रस्तावलाई अब जति सक्दो चाँडो कार्यान्वयनका लागी थप प्रक्रिया अगाडी बढाईने कम्पनीका कार्यकारी अध्यक्ष …

सेतीनदी हाइड्रोले आइपिओ निकाल्ने, निर्माण कार्य निर्धारित समय भित्रै सकिने दावी Read More »