Vision Lumbini

Reviews and Feedbacks

याे Project प्राईभेट सेक्टरवाट Develop भएको Projects मध्ये सबैभन्दा छिटो काम भईरहेको Project हो । यसको PPA नै ६ महिनामा भएको हो, सायद यति छिटै PPA हुने नेपालकै पहिलो Project हो ।
Ganes Shrestha
गणेश श्रेष्ठ
पुर्व कार्यकारी निर्देशक, नेपाल बिद्युत प्राधिकरण
यो आयोजना प्राबिधिक एवमं आर्थिक रुपले आर्कषित त छदैछ त्यो भन्दा बाहेक यो बिशिष्ट प्रकृतिको आयोजना पनि हो । स्थानिय बासिन्दाहरुको,व्बवस्थापन र परियोजना लगानीमा राम्रो सहभागिता रहेको छ ।
HIDCL
अर्जुन गौतम
सिइओ, एचआइडिसीएल
यो आयोजना यहाँका बासिन्दाहरुका लागि राम्रो छ । आयोजना आईसकेपछि सांस्कृतिक,यहाँको चालचलन,भौतिक अनि आर्थिक हरेक रुपमा परिवर्तन भएको छ , आयोजनाले पहिले त यहाँको माछापुच्छ्रे मा वि मा १० लाख बराबर सहयोग गरेर शिक्षा क्षेत्रमा पनि हामीलाई सहयोग गरेको छ त्यसैले यो आयोजना आउँदा म र यहाँका सबै जनता खुशी हुनुहुन्छ ।
Bikram Gurung
बिक्रम गुरुङ
वडा अध्यक्ष