मितिः२०७८/०९/०६ गते प्रथम पटक प्रकाशित
आदरणीय शेयरधनी महानुभाबहरु, यस भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको मिति २०७८/०९/ ०६ गते बसेको ३९औ संचालक समितिको बैठकको निर्णय अनुसार यस भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको तेस्रो बार्षिक साधारण सभा निम्न मिति र समयमा ZOOM बिधि मार्फत देहायका बिषयबस्तुमा छलफल गरि निर्णय गर्नका लागि बस्ने भएकाले सबै शेयरधनी सदस्य ज्यू हरुलाई उपस्थितिका लागि हार्दिक अनुरोध छ । सभा हुने मिति र समयमितिः२०७८ पौष २७ गते (तदअनुरुप जनवरी ११,२०२२) मंगलबार ।समयः दिउसो ठीक ११ बजेछलफलका बिषयबस्तुहरुसाधारण प्रस्ताबहरु१.संचालक समितिको तर्फबाट प्रस्तुत अध्यक्षको प्रतिबेदन सम्बन्धमा२.आ.ब.२०७७/०७८ को लेखापरीक्षण प्रतिबेदन अनुमोदन सम्बन्धमा३.आ.ब.२०७८/०७९ को लेखापरीक्षक नियुक्ति र पारिश्रमिक अनुमोदन सम्बन्धमा४.बिबिधबिशेष प्रस्ताबहरु१.संचालक समितिको अनुमोदन सम्बन्धमा२.कम्पनीको प्रबन्ध पत्र संसोधन सम्बन्धमा३.कम्पनीको नियमावली संसोधन सम्बन्धमा ३.संचालक समितिको सेवा सुबिधा सम्बन्धमा४.साधारण शेयर निस्कासन गर्ने सम्बन्धमा(ZOOM का लागि आबस्यक Username र Passcode ईमेल र एसएमएस मार्फत पछि सभा हुनु अगावै उपलब्ध गराईने छ ।
अध्यक्ष ज्यूको आदेश अनुसार कम्पनी सचिब